“दर्पण छाया २’ कि बोल्ड श्रद्धा

shradha-prasai-

‘दर्पण छाया’ ले ३ कलाकारको करिअर नेपाली चलचित्र क्षेत्रमा सुखद बनाइदियो । कलाकारहरु निरुता सिंह, दिलिप रायमाझी र उत्तम प्रधान दर्शकमाझ चर्चित बने ।अब, यहि चलचित्रको नामको पछाडि २ थपेर तयार पारिएको ‘दर्पण छाया २’ ले पनि ३ कलाकारलाई चलचित्र क्षेत्रमा परिचित गराउनेछ । पुष्प खड्का, साहारा कार्की र श्रद्धा प्रसाई नेपाली चलचित्र क्षेत्रमा यहि चलचित्रबाट नेपाली रजतपटमा आउँदैछन । श्रद्धा यो चलचित्रमा आफू बोल्ड भूमिकामा देखिएको बताउँछिन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार